• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आफ्नो बख्तरबन्द रेल चढेर चीन पुगे उत्तर कोरियाका नेता किम जोङ उन र छोरी


  • धनकुटा खबर
  • .

उत्तर कोरियाका नेता किम जोङ उन छोरीसहित चीन पुगेका छन्।

आफ्नो बख्तरबन्द रेल चढेर उत्तर कोरियाको राजधानी प्योङयाङबाट सोमबार साँझ प्रस्थान गरेका किम मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका हुन्।

किम आज आयोजना हुने ‘विजय दिवस’ परेडमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका नेताहरूसँग देखिनेछन्।

उक्त सैन्य परेड समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖