• Monday 5th of October 2026

Gen Z पुस्ताबारे बरिष्ठ कलाकार हरिबंश आचार्य यसो भन्छन्…


  • धनकुटा खबर
  • .

मेरो घर छेउको बाटो पिच गरेको केही समयमै भत्कियो ।

म हरेक दिन मनमा सोच्दै थिए यो बाटो यति चाँडो कसरी भत्कियो ? हरेक दिन त्यही बाटो हिड्छु तर सोच्छु मात्र । तर अहिलेको पुस्ता यस्ता प्रस्न मन भित्र मात्र सोच्दैनन् । प्रश्न उठाउछन्, जनताको करले बनेको बाटो किन भत्कियो ? कसरी भत्कियो ? यसको जिम्मेवारी कस्को ? यो एउटा सानो उदाहरण मात्र हो आजका पुस्ताले प्रस्न गरेका ।

आज उठेको आवाज कुनै व्यवस्था बिरुद्वको आवाज होइन तर यो व्यवस्था हाकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्य माथिको प्रस्न हो । जनताले तपाईंहरु बाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन ।

अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖