• Tuesday 6th of October 2026

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन


  • धनकुटा खबर
  • .

इस्लामिस्ट समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा सोमबार साँझ काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।

लुम्बिनी विश्व शान्ति मञ्चले सोमबार साँझ काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको हो।

दीप प्रज्वलनमा सहभागीहरूले इजरायल र गाजामा शान्तिको कामना गरिएका प्लेकार्ड बोकेका थिए।

हमासले शनिबार गरेको आक्रमणमा परी इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० विद्यार्थीको मृत्यु भएको थियो।-नवीनबाबु गुरुंग/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖