• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प : १९ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं। फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ।

स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर १९ जनाको मृत्यु भएको छ। अहिले उद्धारको काम भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖