• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू


  • धनकुटा खबर
  • .

काठमाडौँ । हमासका लडाकुहरूले रेडक्रसलाई सात जना बन्धक सुम्पिएको छ ।

रेडक्रसले छिट्टै नै यिनीहरूलाई इजरायली सेनालाई हस्तान्तरण गर्नेछ ।

बन्धक र हराएको परिवार फोरमका अनुसार रिहा गरिएका बन्धकहरू निम्नानुसार छन्ः

१. गाली बर्मन
२. जिभ बर्मन
३. इटान अब्राहम मोर
४. ओम्री मिरन

५. मातान एन्ग्रेस्ट
६. एलोन ओहेल
७. गाय गिल्बोआ–दलाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖