• Monday 5th of October 2026

गायिका नीतु पौडेलले गरिन् आत्मदाह प्रयास


  • धनकुटा खबर
  • .

काठमाडौँ । गायिका नीतु पौडेलले आफ्नै जिउमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् ।

शनिबार दिउँसो अनामनगस्थित रेकर्डिङ स्टुडियोबाहिर उनले आफ्नै जिउमा आगो लगाएकी हुन् ।

उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँ एक अधिकृतले रातोपाटीले जानकारी दिए ।

उनले आत्मदाहको प्रयास गर्नुको कारण भने थाहा नभएको ती प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖