• Friday 9th of October 2026

जेन्जी आन्दोलनपछि हयात रिजेन्सी बन्द, १३३ मजदुरको बिदा


  • धनकुटा खबर
  • .

जेन्जी आन्दोलनका क्रममा भएको तो’डफो’ड र आ’गज’नीपछि हयात रिजेन्सी होटल अनिश्चितकालका लागि बन्द भएको छ।

होटलमा आ’गला’गी हुँदा एक विदेशी पाहुनाको मृ’त्यु भएको थियो भने अन्य अतिथिका सरसामानहरू लु’टि’एका थिए।

क्ष’ति पुगेकाले मर्मत नगरी सञ्चालन सम्भव नभएको र करोडौँ ऋण लाग्ने भएकाले होटलले १३३ मजदुरलाई मंसिर २२ भित्र बिदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖