• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

युक्रेनमा रुसले आक्रमण गर्दा २६ जनाकाे मृत्यु


  • धनकुटा खबर
  • .

रुसले युक्रेनको पश्चिमी सहर टर्नोपिलका दुई अपार्टमेन्टमा आक्रमण गर्दा तीन बालबालिकासहित कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

युक्रेनी अधिकारीका अनुसार बुधबार बिहान भएको आक्रमणमा १८ बालबालिकासहित थप ९३ जना घाइते भएका छन् ।

फेब्रुअरी २०२२ मा रुसले आक्रमण सुरु गरेदेखि यस क्षेत्रमा भएका सबैभन्दा घातक आक्रमण याे हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖