केही दिन अगाडि टिकटक स्टार तथा कमेडियन मिस पवि टियु क्रिकेट मैदानमा एनपीएल हेर्न पुगेकी थिइन्। तर त्यहाँ मिससँगै देखिएका यी व्यक्तिको यतिबेला चर्चा सुरु भएको छ।
खैरो ज्याकेट आँखामा चस्मा र मुखमा मास्क लगाएर मिस पबिसँग हिड्ने ब्यक्ति को हुन् भन्ने बारे सोसल मिडियामा ब्यापक खोजि सुरु भएको छ ।
झट्ट हेर्दा ती व्यक्ति स्टेडियममा भएका दर्शकबाट तर्केर हिँडे जस्तो देखिन्छ तर कसैले भिडियो खिचेर टिकटकमा अपलोड गरिदिएपछि उक्त व्यक्तिबारे चासो बढेको हो।
