गायिका एलिना चौहान र बद्रि पंगेनी बीचको एक रमाइलो सवाल-जवाफ सामाजिक संजालमा यति बेला चर्चामा छ।
खास के हो भने, एलिनाले एक कार्यक्रमका लागि कपिलवस्तु जाँदाको तस्विर सामाजिक संजालमा राखेकी थिइन्। त्यसमा कमेन्ट गर्दै पंगेनीले सोधे ‘अब अमेरिका कहिले हो?’
त्यसको जवाफमा एलिनाले लेखिन्,”तपाईसँग चाहिँ नजाउँ होला’ लगत्तै पंगेनीले जवाफ फर्काए,”अरुसँग गयौ भने त दुई दिन टिक्दिनौ कालीनाग”
