• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

नोबेल शान्ति पुरस्कार विजेता पक्राउ


  • धनकुटा खबर
  • .

एजेन्सी । इरानमा नोबेल शान्ति पुरस्कार विजेता पक्राउ परेकी छन् ।

इरानको सुरक्षा बलले महिला अधिकारकर्मीसमेत रहेकी ५३ वर्षीया नरगिस मोहम्मदीलाई गिरफ्तार गरेको हो ।

उनी पक्राउ परपेछि नरगिस फाउन्डेसनले विरोध जनाएको छ ।

उनलाई ‘हिंस्रक तरिका’ले गिरफ्तार गरिएको दाबी फाउन्डेसनको छ ।

इरानको पूर्वी सहर मशहदबाट उनी पक्राउ परेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖