बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकप्टर चढेर वनभोज खान पुगेका छन् ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर सिरहाको धनगढीमाइ नगरपालिका-१४ स्थित सर्रेअम्बासमा नेपाली कांग्रेस सिरहाले आयोजना गरेको वनभोजमा सहभागी हुन उनी हेलिकप्टर लिएर पुगेका हुन् ।
वनभोजमा १० क्लिन्टल कुखराको मासु, ३ क्विन्टल खसीको मासु, वैष्णवका लागि १० क्विन्टल दही र मिठाइको समेत व्यवस्था गरिएको वनभोजमा सहभागी एक कांग्रेस नेताले जानकारी दिए ।
जहाँ ।१० हजार मानिसलाई बोलाइएको थियो ।
