• Wednesday 7th of October 2026

घर फिर्तीको खुसी


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीहरुको उद्दार भएको छ ।

सरकारले विमान चार्टर गरेर उद्दार थालेको हो ।

केहीबेर अगाडि २५३ जना काठमाडौंमा आइपुगेका छन् ।

-विकास श्रेष्ठ/अनलाइन खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖