• Wednesday 7th of October 2026

इजरायलबाट नेपाली विद्यार्थी स्वदेश फर्किँदा विमानस्थलमा जे देखियो


  • धनकुटा खबर
  • .

काठमाडौ । इजरायलबाट २५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी शुक्रबार बिहान नेपाल ल्याइएको छ ।

उनीहरुलाई नेपाल एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो । नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए ।

त्रिभुवन विमानस्थलमा अवतरणपछि विद्यार्थीहरुले स्वदेश फर्किन पाउँदा खुसी लागेको बताए । साथसाथै १० जना साथीहरु हमासको आक्रमणमा मारिँदा दुखित भएको पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖