• Sunday 4th of October 2026

अस्मिता अधिकारी र विश्व नेपालीको स्वरमा “तिमी गीत मेरो” गीत सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडाैं। चर्चित गायिका अस्मिता अधिकारी र विश्व नेपालीको स्वरमा “तिमी गीत मेरो” नामक रोमान्टिक गीत डिजिटल माध्ययमा दशैंको पुर्व संध्यामा उपलब्ध छ।

संगीककार सुनिल मास्केको सॅगीत र प्रदीप श्रेष्ठको एरेन्जमेन्ट रहेको सो गीतकि रचयिता सुनिता बस्नेत थापा हुन्।

गायिका अस्मिता अधिकारी दशैंको अवसरमा अमेरिकामा प्रस्तुति लिएर आउँदै छिन्। गीतकार एवं गायिका दुबै नर्सिङ क्षेत्रसँग सम्बन्धित छन् र यो ‘ए वन’ स्टुडियोमा किशोर थापाले रेकर्ड गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖