साकार सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “सबै कुरा हेरिसकेपछि, र एकपटक मौका दिँदा पनि यदि बालेन असक्षम सावित भए भने, अन्तिम विकल्पको रूपमा साकार राजनीतिमा आउनेछन् र नेपाललाई पूरै उथलपुथल पारिदिनेछन् भनेर सोचे हुन्छ ।
काठमाडौं र मुख्य सहरमा मेट्रो रेल, गाउँ-गाउँ र सहर जोड्ने चिल्ला सडक, भ्रष्टाचार गर्नेलाई जन्मकैद, विदेशी लगानी, पर्यटनको विकास, अनि सबैका लागि निःशुल्क स्वास्थ्य र शिक्षा र सायद… सम्भवतः… पक्कै पनि ! साकारको सरकार । जय नेपाल ।”
