• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाकी उम्मेदवार आशिका तामाङसँग पैसा माग्दै माओवादीको नाममा ध’म्की


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेकी आशिका तामाङसँग पैसा माग्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नाम प्रयोग गरी धा’कध’म्की दिइएको छ।

सो पार्टीको लेटरहेड प्रयोग गरी ‘आर्थिक विभाग प्रमुख क. कविर’को हस्ताक्षरसहित पत्र पठाएर आर्थिक सहयोग मागिएको हो।

पत्रमा पार्टी सञ्चालनका लागि तथा जनमुक्ति सेना परिचालन गर्नुपर्ने भन्दै रकम उपलब्ध गराउन दबाब दिइएको उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖