• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेता वर्षमान पुनको नाममा नक्कली चुनावी घोषणापत्र बाहिर आएपछि साइबर ब्युरो र निर्वाचन आयोगमा उजुरी


  • धनकुटा खबर
  • .

काठमाडौ । नेता वर्षमान पुनको नाममा नक्कली चुनावी घोषणापत्र बाहिर आएपछि उनले साइबर ब्युरो र निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

नक्कली घोषणापत्रमा रोल्पा जिल्लामा मेट्रो रेल चलाउने, केबलकार सुरु गर्ने, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, सबै वडामा क्याम्पस बनाउने, बिर अस्पतालभन्दा ठुलो अस्पताल बनाउने, रेड लाइट एरिया बनाउने लगायतका भ्रामक र मनगणन्ते कुरा लेखिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖