काठमाडौँ । टी–२० क्रिकेट विश्वकपमा नेपाल वेष्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ ।
आइतबार मुम्बइस्थित वानखेड स्टेडियममा नेपाललले दिएको १३४ रनको लक्ष्य इष्ट इन्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो ।