• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हामीले बनाएको एमाले ओलीले खरानी बनाए : भीम रावल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई खरानी बनाएको टिप्पणी गरेका छन्।

अछाम १ का मतदातासँग कुरा गर्दै सूर्यमा त ग्रहण लागेको भन्दै एमालेप्रति कटाक्ष गरे।

उनले भने, ‘सूर्यमा पूरै ग्रहण लाग्यो के गर्नु त, बनाउने त हामी हौँ, मैले हो नेतृत्व गरेको, अहिले केपी ओलीले काम नलाग्ने खरानी बनाए।’

उनले अहिले आफूहरुले अर्को २५ वटा पार्टी मिलेर नेकपा बनाएको भन्दै तारामा भोट हाल्न आग्रह गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖