रोयटर्सका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी आ’क्रम’णमा परी चार जना घाइते भएका छन्। दुबई मिडिया अफिसले यस घटनाको पुष्टि गरेको हो।