काठमाडौ । कांग्रेस नेता विमलेन्द्र निधिले एक्समा लेखेका छन्- बालेन शाह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ।
पहिलोपटक एउटा मधेसी व्यक्ति प्रधानमन्त्री हुँदैछ। यो असली र ऐतिहासिक राजनीतिक रुपान्तरण हो-पुस्तान्तरण मात्र होइन।
देशी र विदेशी सबैले यो सत्य संज्ञानमा राख्नुपर्छ। म चुनाव हारे पनि साह्रै हर्षित छु।
बालेन शाहलाई बधाई छ!!!
