• Tuesday 6th of October 2026

काठमाडौ जांदै गरेको बस दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोशी पुल नजिकै काकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको वन प्लस बस दुर्घटनामा परेको छ।

दुर्घटनामा बस चालकसहित केही यात्रु गम्भीर घाइते भएका छन्।

घाइतेहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ भने विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖