काठमाडौ । दक्षिण कोरियाको सउल नजिकै एक कम्पनीमा कार्यरत ३६ वर्षीय सुवास राना मगरको निधन भएको छ।
स्याङ्जाको बिरुवा गाउँमा जन्मिएका तथा हाल रुपन्देहीको बुटवल–देवदह निवासी राना मगर सुतेकै अवस्थामा मृत फेला परेका हुन्।
करिब ६ वर्षदेखि रोजगारीका लागि कोरियामा बस्दै आएका उनको एक ८ वर्षीया छोरी छन्।
