• Tuesday 6th of October 2026

कक्षा ११ मा अध्ययनरत १८ वर्षीया छात्राले विद्यालयमै शिशु जन्माएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया छात्राले विद्यालयमै शिशु जन्माएकी छन्।

विद्यालय प्रशासनका अनुसार छात्राले गर्भावस्था लुकाएर राखेकी थिइन् र विद्यालयको शौचालयमै छोरीलाई जन्म दिएकी हुन्।

शिशु जन्मिएपछि उनलाई तत्काल अभिभावकको जिम्मा लगाइएको छ। प्रारम्भिक सोधपुछमा छात्राले सहपाठी एक युवकसँगको सम्बन्धबाट गर्भ रहेको बताएकी छन्।

घटना सार्वजनिक भएपछि स्थानीय समुदायमा व्यापक बहस सुरु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖