• Thursday 8th of October 2026

प्रधानमन्त्री कार्यालय पुगे गृहमन्त्री सुधन


  • धनकुटा खबर
  • .

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ मंगलबार (वैशाख ८) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् ।

यस दिन मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकका निम्ति मन्त्रीहरू प्रधानमन्त्री कार्यालय गएका छन् ।

गृहमन्त्री गुरुङ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖