• Tuesday 6th of October 2026

पोखराबाट भैरहवा जाँदै गरेको बस दुर्घटना


  • धनकुटा खबर
  • .

पोखरा । पोखराबाट भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ ।

दुर्घटनाबारे थप विवरण आउँदैछ ।

घटनास्थलमा प्रहरी गइरहेको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए ।

उनका अनुसार, स्थानीयले घाइतेहरूको उद्धार गरिरहेका छन् ।

घाइतेहरूलाई उद्धार गरी जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖