• Tuesday 6th of October 2026

घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाट लगियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले थापाथली स्थित सुकुमबासी बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

‘जसको परिवारको अभिभावक नै नभएको बुझिएको छ ।

उहाँहरूलाई लगिएको छ । थप विवरण हामी खोज्दैछौँ,’ महानगर प्रहरी बलका एक अधिकृतले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖