• Tuesday 6th of October 2026

मनोहराको सुकुमवासी बस्तीमा अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंस्थित मनोहरामा रहेको सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ ।

साँझ करिब ७ बजे उनीमाथि स्थानीय बस्तीबासीहरूले आक्रमण गरेका हुन् ।

उनको नाकमा चोट लागेको छ ।

सरकारले बस्ती भत्काइरहेको अवस्थाबारे रिपोर्टिङ गर्ने पुगेका उनीमाथि त्यहाँ आक्रोशित समूहले आक्रमण गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖