काठमाडौ । काठमाडौंबाट पोखरा जाँदै गरेको इभि गाडी धादिङको आदमघाट निर बाटोमै पल्टिएको छ ।
यसमा सवार १२ जना घा’इते भएका छन् ।
थप विवरण आउन बांकी छ ।
काठमाडौ । काठमाडौंबाट पोखरा जाँदै गरेको इभि गाडी धादिङको आदमघाट निर बाटोमै पल्टिएको छ ।
यसमा सवार १२ जना घा’इते भएका छन् ।
थप विवरण आउन बांकी छ ।