काठमाडौ । सुन तोलामा १ हजारले घटेको छ भने चाँदीको मोल भने २५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९८ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार ३०० कायम भएको छ ।