• Wednesday 7th of October 2026

सेनाका जवानले पुलबाट हाम फाले


  • धनकुटा खबर
  • .

जनकपुरधाम : धनुषा र महोत्तरी जोडने रातू पूलबाट हाम फाल्दा एक सैनिक जवानको मृत्यु भएको छ ।

आइतबार बिहान धनुषाको लालगढ र महोत्तरीको बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बैतडी घर भइ धनुषाको धारापानीस्थित ब्यारेकमा कार्यरतसैनिक जवान विक्रम सिँह बोहरा रहेका छन्। घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖