• Sunday 4th of October 2026

टिकटकर तुलसा अधिकारी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ जेठ । टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छिन्  । 

 

तुलासा अधिकारी भन्ने तुलसी अधिकारीलाई इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेपछि थाइल्यान्डमा पक्राउ परेकी हुन्।

 

उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो । अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए । मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् ।

 

उनलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइदैँछ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖