• Tuesday 6th of October 2026

रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन


  • धनकुटा खबर
  • .

चितवन । रास्वपा महाधिवेशन अन्तर्गत महामन्त्रीको निर्वाचन रोचक मोडमा पुगेको छ ।

महामन्त्रीका ६ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेपछि उनको पल्लाभारी हुने देखिएको छ ।

यसअघि पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, नेताहरू गणेश पराजुली, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले विपिनलाई समर्थन गरेको घोषणा गरेका थिए ।

यो सूचीमा अर्की उम्मेदवार रञ्जु दर्शना पनि थपिएकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖