काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको महिला उपसभापतिमा कानुनमन्त्री सोविता गौतम विजयी भएकी छिन्।
चितवनमा जारी महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा गौतम ७८९ मतसहित निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत ल्याइन्।