• Wednesday 7th of October 2026

बस दुर्घटना


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको जोशीपुरबाट डोटीको बडिकेदार जाँदै गरेको बस दुर्घटनामा परेको छ ।

सुदूरपश्चिम प्रदेश ०१००१ ख २३४५ नम्बरको बस सहजपुर नजिकै मंगलवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार बस अनियन्त्रीत भएर सडकको नालामा खसेको हो । बसमा सामान्य क्षति भएपनि मानविय क्षति भने भएको छैन ।

दुर्घटनामा परेको बसका यात्रु अर्को बसमार्फत पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖