• Sunday 4th of October 2026

प्रलयकारी बाढीमा परी चीनमा ३ को मृत्यु, २६५ जना बेपत्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । तिब्बतमा हिम ताल फुटदा आएको पहिरोवाट चीनको स्वशाषित क्षेत्रमा ब्यापक धनजनको क्षती भएको छ ।

 

चिनियाँ समाचार संस्था सिजिटिएनका अनुसार सिजाङस्थित क्षेत्रमा गएको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ।

‘चीनको सिजाङस्थित सीमा नाकामा लेदोसहितको पहिरो जाँदा ३ जनाको मृत्यु, २६५ जना बेपत्ता’ भएको जानकारी सिजिटिएनले दिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖