• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सरकारले बोलायो फिर्ता एमाले कार्यालयमा खटिएका सुरक्षाकर्मीलाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ ।

एमाले कार्यालयमा सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको थियो ।

‘सोमबारदेखि कार्यालयको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गएका छन्’, प्रचार विभाग प्रमुख नीरज आचार्यले भने, ‘किन हटाएको हो भन्ने केही खुलेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖