• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत


  • धनकुटा खबर
  • .

काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ ।

नैतिक आचरणका साथै जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उनको नाम बुधबार बसेको समिति बैठकले अस्वीकृत गरेको हो ।

सुनुवाइपछि सभापति बोधनारायण श्रेष्ठले गिरीको नाम अस्वीकृत भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖