• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

आज मन्त्रिपरिषद् बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मध्याह्न १२ः३० बजे बैठक बस्न लागेको हो।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।

बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफलका साथै आवश्यक निर्णय हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖