• Tuesday 27th of October 2026

भक्तपुरको कौशलटारमा यसरी भयो बसमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौँ । भक्तपुरको कौशलटारमा बसमा आगलागी भएको छ।

बसको पछाडिबाट धुवाँ निस्किएपछि प्रहरीले सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेको भक्तपुर प्रहरी परिसरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिए।

उनका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।

सबै यात्रु सकुशल रहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖