• Wednesday 7th of October 2026

काठमाडौँमा भूकम्पको झट्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँमा भूकम्पको झट्का महसुस भएको छ ।

आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖