• Thursday 8th of October 2026

बडादशैंको बिदा सकियो, आजबाट सरकारी कार्यालय खुल्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । आजबाट बडादशैंको बिदा सकिएको छ । बिदा सकिएसँगै सरकारी कार्यालय पनि खुल्दैछन् ।

सरकारले कात्तिक ४ गते फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो । तर केही विद्यालयहरूले भने शुक्रबार समेत बिदा दिएर आइतबारबाट खोल्ने गरी व्यवस्था मिलाएका छन् ।

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन् । बिदा सकिए पनि दशैंको टीका भने कोजाग्रत पूर्णिमाको दिनसम्म लगाइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖