• Monday 5th of October 2026

आठ भारतीय नागरिकलाई मृत्युदण्डको फैसला


  • धनकुटा खबर
  • .

काठमाडौं, १० कात्तिक । करारमा पक्राउ परेका आठ जना भारतीय नागरिकलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । ती भारतीय नागरिकमाथि जासुसी गरेको अरोप लागेको थियो । उनीहरु स्न २०२२ अक्टोबरदेखि कतारमा थुनामा थिए ।

उनीहरुको रिहाइका लागि भारत सरकारले पहल गरिरहेको अवस्थामा कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले मृत्युदण्डको सजाय सुनाएको हो । भारतीय विदेश मन्त्रालयले उक्त फैसलाबाट आफूहरु स्तब्ध भएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖