• Thursday 8th of October 2026

अंगद सिंहको स्वास्थ्य अवस्था नाजुक


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ कात्तिक । सरदार प्रीमत सिंहका नाती अंगद सिंहको स्वास्थ्य अवस्था एकदमै नाजुक भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि हाल उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

जन्डिसका कारण उनको स्वास्थ्य अवस्था नाजुक बनेको बताइएको छ । पहिलेदेखि नै उनी कलेजो सम्बन्धी रोगका कारण पीडित थिए ।

उनी नेपालमा विभिन्न व्यापार व्यवसायमा संलग्न रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖