काठमाडौं । अहिले एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भिडिओ सामान्य टिकटक प्रयोगकर्ताको हैन । भीभीआईपीहरुसँग सार्वजनिक कार्यक्रममा सँगै देखिने र आफूलाई माओवादीको नेतृ भनेर चिनाउने बराल थरकी एक भाइरल नेतृको हो ।’
गोपनीयता रक्षाका लागि हामी उनको बास्तविक नामपनि उल्लेख गर्न चाहादैनौं । गृहमन्त्रीमा बालकृष्ण खाँड हुँदा गृहमन्त्रीका सार्वजनिक कार्यक्रममा अघिपछि देखिने । माओवादी शीर्ष नेताहरु उनको क्षेत्रमा पुग्दा जुनसुकै कार्यक्रममा भीआईपी भीभीआईपीको अघिपछि हुने उनैले होस गुमाएकी छिन् ।’
उनी आफूलाई माओवादीको नेतृ बताउने गर्छिन् । युबट्युबहरुमा अन्तर्वार्ता दिँदै भाइरल भएकी बरालले टिकटक लाईभमा हद पार गरिन् । उनले टिकटकमा आउने गिफ्टका लागि आफ्ना बस्त्रबाट भित्री अंग निकालेर पुरै देखाइदिइन् । भिडिओमा उनले अत्यन्तै अश्लिल शब्दका कमेण्ट पढ्दै, त्यसलाई नै साथ दिँदै आफ्नो माथीतर्फको कपडाबाट भित्री अंग निकालेर पुरै देखाइदिएको देख्न सकिन्छ । त्यो भिडिओ कुनै भिजिटरले रेकर्ड गरेर सामाजिक सञ्जालमा भाइरल गरिरहेका छन् ।’
आफूलाई सामाजिक अध्यता बनाउने निर्मला ढकालले उक्त भिडिओ बाहिरिएपछि लेखेकी छिन्, माओवादीकी टिकटक भाइरल नेत्रीले अर्धनग्न हुँदै टिकटकमा भिख मागेको भिडिओ आएछ । होइन, यी माओवादी भनेपछि जन्मजातै पतित हुने हुन किपछि बन्दै जाने हुन ? म नेता हुँ भनेर हिँडेपछि जनचासो चाँही हुन्छ है भनेर टिकटकमा लेखिन् । उनको पोष्टमा धेरैले भिडिओ कस्तो थियो भनेका छन् । केही भिडिओ नै कमेण्टमा पोष्ट गरेका छन् ।-जनबोली डटकम
