• Sunday 4th of October 2026

सोमपालले फ्याके मेडन ओभर


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालका सोमपाल कामीले तेस्रो ओभर मेडन फ्याकेका छन् ।

पाकिस्तानविरुद्ध इनिंकै पहिलो ओभर पाएका सोमपालले उक्त ओभरमा नौ रन खर्चिए पनि तेस्रो ओभरमा भने कुनै रन दिएनन् ।

पाकिस्तानको मुल्तानमा जारी खेलमा नेपाल टस हारेर फिल्डिङमा छ । अहिले ३.२ ओभरको खेल सकिँदा पाकिस्तानले विकेट नगुमाई ११ रन जोडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖