• Thursday 8th of October 2026

आरजु राइस मिलद्वारा भूकम्प पीडितलाई १० हजार किलो चामल सहयोग


  • धनकुटा खबर
  • .

काठमाडौँ । मोरङको बेलबारीमा रहेको आरजु राइस मिलले भूकम्प पीडितलाई १० हजार किलो चामल सहयोग गरेको छ ।​
बिज्ञापन

आइतवार १२ लाख रुपैयाँ बराबरको २० केजीको ५०० बोरा चामल बेलबारी नगरपालिकालाई बुझाइएको आरजु राइस मिलका मार्केटिङ प्रमुख सुशील प्याकुरेलले बताए ।

विपद्को घडीमा सहयोग गर्नु आफ्नो दायित्व भएको कुरेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖