• Friday 9th of October 2026

एमाले सचिवालय बैठक आज बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।

बैठक मध्याह्न १२:४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्य पहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖