• Sunday 4th of October 2026

नेपालको गयो छैटौं विकेट, दीपेन्द्र पेभेलियन फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले छैटौं विकेट गुमाएको छ ।

छैटौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी तीन रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर मोहम्मद नवाजले बोल्ड गरेका हुन् ।

नेपालले २०.५ ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖